काठमाडौं, साउन २६ शनिवार : गुरुदेव कामत संगीत फाउण्डेशन तथा गुरुकुल संगीत पाठशाला परिवार द्धारा आयोजित वरिष्ठ शास्त्रीय संगीत गुरु, संगीतकार तथा गायक स्व. श्री गुरुदेव कामतको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उपस्थित कलाकारहरु गुरुको सम्झनामा गित प्रस्तुत गर्दै ।
तस्बिर ः प्रदीपराज वन्त, रास