नारायण हिटी संग्रहालय / Narayan hiti museum

मितिः २०८१/०४/२६ : दुइ तिन दिन पानी परेर शनिबार आकाश सफा भएपछि देखिएको राजदरबार वा नारायण हिटी संग्रहालय परिसर मनोरम दृश्य । पहिला राजाको शासन ब्यबस्थामा राजाहरु यही स्थानमा बसेर राजकाज चलाउथ्ये ।

तस्बिर : प्रदीपराज वन्त, रासस