नव नियुक्त प्रधानमन्त्रि केपि शर्मा वलीले सपथ पछि शुभकामना आदान प्रदान गर्दै । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको नेतृन्व लिनु भएका केपी शर्मा वली प्रधानमन्त्रि बन्नु भई उहाको सपथ ग्रहण समारोहमा उपस्थिति भएको वेलामा लिएको तस्वीहरु हुन ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ