पृथी सुब्बा गुरुङबाट रासस मिडिया संग्राहालय उद्घाटन


सुचना तथा संचार मन्त्रि पृथी सुब्बा गुरुङबाट राष्ट्रिय समाचार समितिको मिडिया संग्राहालय उद्घाटन गर्नु भयो ।

तस्बिर ःप्रदीपराज वन्त