महा जलयात्रा सम्पन्न

आज बागमती रिभर फेस्टिवल को महाजल यात्रा र सम्पदा संरछ‌न अन्तर्गत सङखमुल देखि टेकु दोभान हुदै रुद्र मति सम्म पैदल यात्रा गरि सम्पन्न भयो यस यात्रामा पुर्व मन्त्री तोसिमा कार्कि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन को सहभागिता थियो।
तस्विर: प्रदीपकुमार