२०८१ भदौ २ गते आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत अतिथिहरू ।
। तस्बिर : प्रदीपराज वन्त, रासस