दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु(२०) च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं भदौ २ ः सा तदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध १(० को जित हासिल ग–यो ।
निराजनले २३औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

निराजनले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भयो र यही गोल नै निर्णायक गोल बन्यो पुग्यो । आउदो मंगलबार श्रीलंका र नेपालले विहिवार वंलादेशसंग खेल्नेछन् ।

यस समयमा उमेश कार्किले लिएका केही तस्विरहरु

तस्वीर ः उमेश कार्कि