निजीक्षेत्र तथा अर्थतन्त्रसँगको छलफलमा मुख्य सचिव लिलादेवी गड्तौला

२०८१ भदौ ५ आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख निजीक्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित मुख्य विषयहरुसहित नेपाल उद्योग परिसंघको ‘बजेट वाच’ कार्यक्रममा उपस्थित प्रमुख अतिथि मुख्य सचिव लिलादेवी गड्तौला लगायत अन्य अतिथिहरू ।

तस्बिर : प्रदीपराज वन्त, रास