काठमाडौं भदौ ११ ः पदयात्रा पर्यटनको छाता संस्था टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टान यतिबेला निर्वाचनमा होमिएको छ । सेप्टेम्बर दुइ तारिकमा हुने नयाँ नेतृत्व चयनका लागि टानमा सरगर्मि बढेको छ । आजै मात्र सागर पाण्डेको समुहबाट पुरै पदको प्रतिद्वन्दीकोलागि आफ्नो टिमको नाम घोषणा गरेको छ । टानमा अहिले भोटिङ गेनै सदस्यको सख्या चौबिस सय भन्दा बढि सदस्य रहेका छन् ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ