टानको चुनावी मैदानमा बलियो भएको दुवै पक्षको दावी

काठमाण्डौ १६ भदौ ः टानको भाद्र १७ गते हुने निर्वाचनमा सागर पाण्डे समुहको याक एण्ड एति र राजेन्द्र प्रसाद सापकोटा समुहले सिल्भर ओक वेक्युटमा अन्तिम चुनावी प्रचार प्रचार गरे । चुनाव प्रचार प्रसारमा क्रममा देखिएको दृश्यले दुवै पक्ष बलियो देखिन्छ । दुवै पक्षको कार्यक्रममा उत्साह जनक मतदाताहरुको उपस्थिति देखिथ्थो । कार्यक्रमा देखिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ