नेपाल सहकारी पत्रकार समाज देखि १४ वर्षमा प्रवेश

काठमाण्डौ १९ भदौ ः नेपाल सहकारी पत्रकार समाज आज देखि १४ वर्षमा प्रवेश गरेको छ । १४ वर्ष पुगेको उपलक्षमा बागबजारको हार्दिक होटलमा भएको एक कार्यक्रममा प्रत्रकारहरुलाई सम्मान तथा पुरुस्कार वितरण सहकारी तथा गरीवि निवारण मन्त्रि बलराम अधिकारीले वितरण गर्नु भयो । उक्त कार्यक्रममा सम्बोधन पनि गर्नु भएको थियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ