नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख ९सिइओ० मा दीपकराज जोशी नियुक्त / CEo dipak raj joshi

September 7, 2024 Global Photo Bank 5 photos

२०८१ भाद्र २१ गते नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख ९सिइओ० मा दीपकराज जोशी नियुक्त हुनु भएको छ ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौटका लागि गठित उपसमितिले वणरनुकम अनुसार श्री दिपकराज जोशी ९बगनाहा( ४, बर्दिया०, श्री धनन्जय रेग्मी ९पौवैगौडे (२, स्याङ्जा० र श्री ज्ञानेश्वर प्रसाद सिंह महतो, ९दुर्गापुर( ७, सिराहा० लाई कार्यकारी समिति समक्ष सिफारिस गरेकोमा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको पदमा श्री दीपकराज जोशीलाई ४ ९चार० वर्षको लागि नियुक्ति गर्ने निणर्य गरेको हो ।
यसैबीच कार्यकारी प्रमुख ९सिइओ० मा छनोट हुनु भएका दीपकराज जोशीले शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव एवं पर्यटन बोर्डका अध्यक्ष डा।गणेशप्रसाद पाण्डेयज्यूबाट पद तथा गोपनियताको सपथग्रहण सहित नियुक्त पत्र लिनुभएको छ । नवनियुक्त सिइओ जोशीले आइतवारबाट कार्यभार सम्हाल्नु हुनेछ । उहाँले यसअघि पनि बोर्डको सिइओका रुपमा काम गरिसक्नु भएको छ ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment