पलेशा गोबर्धन / Palesh Gobardhan

September 15, 2024 Global Photo Bank 9 photos

खेलाडि पलेशा गोबर्धन पारा ओलम्पिक खेलमा कास्य पदक विजता हुनु हुन्छ । देशलाई खेलको माद्यामबाट चिनाउने खेलाडि पलेशालाई महिला उद्योमी महासंघको २१ औ साधारण सभामा नगद सहित प्रमाण सहित सम्मान गरिएको थियो । यसै वेलामा विभिन्न किसिमबाट लिएको तस्वीर हो

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment