काठमाडौं ३० भदौ, आइतबार राजधानीको याक एण्ड एती भएको एक कार्यक्रममा सुधिर शर्माले लेखेको दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह भन्ने पुस्तक त्यती बेला तिब्बतमा व्यापार गर्ने पन्चवीरसिंह तुलाधर र ज्योतिलक्ष्मी शाक्यले शर्माले लेखेका दुई भिक्षु, ब्यापार र विद्राह भन्ने पुस्तक विमोचन गरे ।
यस कितावमा भोट चीनसंग र भारत र गणतन्त्र पछि फेरिएको नेपालको चीन सम्बन्धको इतिहास बाहिर आउदा र विभिन्न समयका सम्झनाहरु वक्ताहरुले विमर्ष गरे वक्ताहरुमा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रि गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टिका उपाध्यक्ष स्वर्णिम वाग्ले हुुनु हुन्थ्यो । यस समयमा लिएका केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ