Redio NRN 8th years / रेडियो एन आरएनको ८ औं बार्षिकोत्सव

काठमाण्डौ ३ असोज, आज काठमाण्डौको बानेश्वर स्थित अल्फा विटाको हलमा रेडियो एन.आर.एनले ८ औं बार्षिकोत्सव मनायो । उक्त कार्यक्रममा शुभकामना तथा संविधान दिवशको बारेमा विभिन्न बक्ताहरु उमेश श्रेष्ठ, चन्द्र भण्डारी, पद्मा अर्याल देव गुरुङ, अग्नी सापकोटा निलाम्बर आचार्य हुन हुन्थ्यो । कार्यक्रममा सवैलाई स्वागत मन्तब्य अध्यक्ष ऋषी धमलाले गर्नु भएको थियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ