Sata award 2024

September 20, 2024 Global Photo Bank 12 photos


काठमाण्डौ ०४ असोज, नेपालको ठमेल स्थित अलफ्ट होटलमा भएको एक भब्य कार्यक्रमका साथ साटा अवार्ड सम्पन्न भएको छ । उक्त अवार्ड मध्ये नेपालले २४ वडामा जित्न सफल भएको छ । अवार्ड वितरण प्रमुख अतिथि पर्यटन मन्त्री बद्रि प्रसाद पाण्डे र नेपाल टुरिजम बोर्ड तथा पाटाका पदाधिकारीबाट विजेताहरुलाई प्रमाण पत्र तथा ट्रफी वितरण गरिएको थियो । यस समयमा लिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment