सुमित्रालाई पोत्साहन स्वरुप थप पचाँस हजार नगद सहित सम्मान_Sumitra Regmi

असोज ८ काठमाडौंमा हालै भात्र माल्दीभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपमा विजेता नेपाल पुलिस क्लबलाई शिखर इन्स्युरेन्स कम्पनीले सवै खेलाडि प्रशिक्षक ब्यबस्थापक र थेरापिष्ठलाई नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरेको छ। साथै यसै समारोहमा यसबाहेक शिखर इन्सुरेन्सले प्रोत्साहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी मिडिल ब्लकर सुमित्रा रेग्मीलाई थप ५००००। पचाँस हजार प्रदान गरेको छ ।

तस्वीर प्रदीपकुमार श्रेष्ठ