शान्तीलाई पोत्साहन स्वरुप थप पचाँस हजार नगद सहित सम्मान _ Santi Tamang

September 25, 2024 Global Photo Bank 4 photos

असोज ८ काठमाडौंमा हालै भात्र माल्दीभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपमा विजेता नेपाल पुलिस क्लबलाई शिखर इन्स्युरेन्स कम्पनीले सवै खेलाडि प्रशिक्षक ब्यबस्थापक र थेरापिष्ठलाई नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरेको छ। साथै यसै समारोहमा यसबाहेक शिखर इन्सुरेन्सले प्रोत्साहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी लिवोरो शान्ती तामाङलाई थप ५००००। पचाँस हजार प्रदान गरेको छ ।

तस्वीर प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment