पुरानो बानेश्वर स्थित वडा नं ९ र ३१ का वडा बासी र ब्यबसायले आज वडा दशैको शुभकामना आदान प्रदान गरे

काठमाण्डौ १९ असोज हिन्दुहरुको महान चाड आए संगै पुरानो बानेश्वर स्थित वडा नं ९ र ३१ का वडा बासी र ब्यबसायले आज वडा दशैको शुभकामना आदान प्रदान गरे उक्त शुभकामना आदान प्रदान कार्यक्रममा दुवै वडाका वडा अध्यक्ष वडा सदस्यहरु बानेश्वर प्रहरी प्रभागका डिएसपि लगायत समाज सेवी ब्यापारी रक्तदाताहरुको उपस्थिति थियो । यस समयमा लिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ