फेशअफ काल्सिक डाइमण्डको को पाँचौँ संस्करण घोषणा काठमाण्डौको होटल याक एण्ड यतीमा एक कार्यक्रम गरी जानकारी दिइयो । यस कार्यक्रमका अघिल्ला संस्करणले नेपाली सिने क्षेत्रमा थुप्रै चर्चित अनुहारहरूलाई परस्कृत गर्नुका साथै बलिउडका चर्चित अनुहारलाई कलिउडका स्टारसँग एउटै पल्याटर्फम मा सहभागिता गराउँदै आएको इतिहास रहेको छ । यस कार्यक्रमा क्लासिक डाइमण्ड ग्रुपका अध्यक्ष बाबु राजा महर्जन, पुर्व मिस नेपाल माल्भी सुब्वा , पुर्व फेस अफ क्लासिक डाइमण्ड विजेत अस्मी श्रेष्ठ लगायत विजय सुवाल मल्ल कार्यकारी अधिकृत इन्टर नेशलन, मोडल सविना कार्कि समेतको उपस्थिति थियो । यस समयमा लिएका तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ