सावित्रि भण्डारी साम्वा नेपाली महिलाफुटवल खेलाडि जो एक दम चर्चित खेलाडि हुन । उनी नेपाली भए पनि यूरोप तिर पनि क्लबमा खेल्ने गरेको छ । यो फोटो साफ महिला फुटवल खेलको सेमिफाइनल खेल भारत र नेपालको खेलमा लाइभ दिइरहेको खेलमा जितको वेलमा स्क्रीन सट लिएको हो ।