नेपाललाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि हात पा–यो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । २०२२ मा पनि नेपाललाई नै हराएर बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो । । यसै वेला लिएका तस्वीरहरु

तस्बिर : प्रदीपराज वन्त, रासस