अष्ट्रेलियमा विभिन्न शहरमा बस्ने नेपालीले पनि भाई टीका मनाए_Bhai tika_tihar_

November 3, 2024 Global Photo Bank 5 photos

अष्ट्रेलिया १८ कार्तिक हिन्दुहरुको दोश्रो महान चाड तिहार अष्ट्रेलियाको विभिन्न शहरहरु सिड्नी, क्यानवेला, मेलबर्न व्रिसवेन न्यू क्यासलमा बस्ने नेपालीहरुले पनि आफ्नो आफ्नो परम्परा अनुसार दिदी बहिनीहरुले दाजु भाईलाई टिकालगाएर भाइटिका मनाए । त्यस बखत लिएका केही तस्वीरहरु

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment