मण्डला तस्वीर यो नेपालीहरुको दोश्रो महान चाँड तिहारमा भाई टिका गर्ने वेलामा यो मण्डला बनाएर मात्र टिका लगाउदछन् भने यस्तो मण्डला विभिन्न किसिमको पनि बनाएको देख्न पाईन्छ । यो बनाउनलागि चामलको पिठा, धानलाई भुटेर बनाएको लावा, सप्तरंगी रंग, फुलहरु, भटमास, कालोदालको गेडा, बिमरा, फलफुल जुन भएनी, माला, जजंगा, ओखर, बत्त्ति सहितको पाला, पानी र तेल आदीको आबश्यकता पर्दछ । यो मण्डला नेवाली अनुसारको हो ।
तस्वरि ः प्रदीपकुमार श्रेष्ठ