ग्लोवल फोटो वैंकका सिनियर फोटो पत्रकार (फोटो जर्नालिष्ट) प्रदीपकुमार श्रेष्ठ केन्द्रिय कोषाध्यक्षमा निर्विरोध निर्वाचित

राष्ट्रिय फोटो पत्रकार समुहको २७ औ साधारण सभा तथा १३ औ अधिवेशनबाट प्रदीप राज वन्तको १५ सदस्यीय कार्यसमितिमा यस ग्लोवल फोटो वैंकका सिनियर फोटो पत्रकार (फोटो जर्नालिष्ट) प्रदीपकुमार श्रेष्ठ केन्द्रिय कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भई ग्लोवल फोटो वैंक हार्दिक बधाई दिदै कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।