राष्ट्रिय फोटो पत्रकार समुहको २७ औ साधारण तथा १३ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका पहिलो वैठक ताथली इको भिलेज रिसोर्ट भक्तपुरमा बस्यो सो वैठकको अध्यक्षता नव निर्वाचित अध्यक्ष प्रदीपराज वन्त गर्नु भएको थियो । उक्त वैठकमा बार्षिक कार्यक्रमको समिक्षा विभिन्न विभागहरु गठन संगै बार्षिक कार्ययोजना लगायतको विषयमा छलफल तथा निर्णय गरेको छ । जस्तै विभागहरु पर्यटन, मनोरञ्जन, खेलकुद र आर्थिक विभाव प्रमुखमा कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई तोकिएको छ भने निवर्तमान कोषाध्यक्ष तथा वर्तमान बरिष्ठ उपाध्यक्ष लेख बहादुर श्रेष्ठ बाट नव निर्वाचित कोषाध्यय प्रदीपकुमार श्रेष्ठ अध्यक्ष प्रदीप राज वन्त लगायत सम्पुर्ण पदाधिकारीहरु रोबहरमा हिसाव किताव हस्तान्तरण गर्नु भएको भयो । यस समयमा लिएका तस्वीरहरु
तस्वीर ः दिवाकर सेन