राष्ट्रिय फोटो पत्रकार समुहको २७ औ साधारण तथा १३ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुकालाई ताथली इको भिलेज रिसोर्ट भक्तपुरमा एक दिने ब्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ । यस तालिमले सम्पुर्ण नयाँ सदस्यहरु लगायत पदाधिकारीहरुले आफ्नो ब्यक्तित्वमा विकास संगै नेतृत्व पनि गर्न सक्ने सस्थालाई उच्च स्थानमा राखि अगाडि बढ्ने दृढता पनि ब्यक्त गरेका छन यस तालिमको सहजकर्तामा राजेश शर्माले गर्नु भएको थियो । तालिममा नव निर्वाचि सवै पदाधिकारी उपस्थिति थियो ।
तस्वीर ः दिवाकर सेन