पुर्व सभामुख दमन नाथ ढुंगानाको आर्यघाटमा अन्त्यष्ठी _Former Speaker daman nath dhungana

काठमाण्डौ ३ मंसीर पुर्व सभामुख दमन नाथ ढुंगानाको आज हिन्दु परम्परा अनुसार उनको पार्थिव शरिरलाई पशुपटि आर्यघाटमा अन्त्येष्ठी गरियो उक्त अन्त्यष्ठीमा नेपाली काँग्रसका सभापति शेर बहाुदर देउवा, माओबादी नारायण काजी श्रेष्ठ, उप प्रधान तथा शहरी विकास मन्त्रि तथा नेपाली काँग्रेसको नेता प्रकाशमान श्रेष्ठ लगायत अन्य नेता बुद्धिजिवीहरुआएर अन्त्यष्ठीमा सहभागी हुन भई श्रद्धान्जली ब्यक्त गर्नु भएको थियो सो अन्त्यष्ठीमा नेपाली सेनाले राष्ट्रिय सलाम अर्पन गरेको थियो । त्यस समयमा लिएका केही तस्वीरहरु

तस्वीरहरु ः प्रदीपकुमार श्रेष्ठ