सिद्धार्थ वैंक नेपाल प्रिमियम लिग खेल भोली देखि शुरु _ Siddhartha Bank Nepal Premium League match begins tomorrow

काठमाण्डौ १४ मंसीर भोली देखि हुन गइरहेको सिद्धार्थ वैंक नेपाल प्रिमियम लिग खेलमा पुर्व सन्धामा कृतिपुरको मैदान मिडिया डे सम्पन्न गरेको छ । सो कार्यक्रममा सहभागि ८ टिमका कप्तानहरुले आ–आफ्नो टिमको तयारीबारे जानकारी दिए भने क्यानले सम्पुर्ण कार्यहरु सम्पन्न भएको जानकारी अध्यक्ष चतुर बहादुर चन्दले ब्यक्त गर्नु भएको थियो साथैै भोली उद्घाटन समारोह पछि पहिलो खेल विराटनगर र जनकपुर टिम विच पहिलो खेल हुने कुरा अबगत अध्यक्षले अबगत गराउनु भयो ।

तस्वीर : प्रदीपकुमार श्रेष्ठ