काठमाडौं, पुस १७ ३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हरेक वर्ष विश्वभर मनाइने गरिन्छ । यसै सन्दर्भमा नेपालमा पनि ३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवक मनाए । विहान प्रभात –यालीको माननिय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि नवल किसोर शाह सुडिबाट उद्घाटन गरेपछि –याल िरत्नपार्क बागबजार हुदै भृकुटी मण्डवमा पुगी सभामा परिणत भएको थियो । कायक्रममा प्रखुख अतिथि माननिय मन्त्रि नवल किसोर शाह सुडिबाट अपाङ्गता सम्बन्धि विभिन्न क्षेत्रमा काम गर्ने ब्यक्तिहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सभापति संघिय सभापति दवी दत्त आचार्यले गर्नु भएको थियो । यस समयको तस्वीरहरु
तस्वीर ः प्रदीप कुमार श्रेष्ठ