काठमाण्डौ १९ मंसीर यही मंसीर २२ गते हुन गइरहेको काभा पुरुष भलिवल च्याम्पीयन सिप खेलकोलागि विदेशी खेलाडीहरु आउने क्रम जारी हुदै गर्दा आज माल्दीभ्सका खेलाडीहरु नेपाल भित्रिएका छन जसमा उहाँहरुलाई स्वागत नेपाल भलिवल संघका महासचिव रोशन श्रेष्ठ, सचिव मंगल श्रेष्ठ र सुनकेसरी माली सदस्य निलम बज्राचार्य, अन्जु श्रेष्ठ लगायत सल्लाहकार ज्योती केसी बाट उहाँहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ