१६ औ पोखरा सडक महोत्सव शुरु हुने

काठमाण्डौ ३ पौष, यही पौष १३ गतेबाट शुरु भई १७ गते सम्म हुने १६ औ पोखरा सडक महोत्सव गर्नेाबारे आज एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सडकमै खाउ सडक मै नाचौ भन्ने मुल नाराका सथा सो कार्यक्रम हुन थालेको हो । यस्तो महोत्सव २५ वर्ष देखि शुरु गर्दै आएको कुरा आयोजकका संंयोजक विकास भट्टराईले पत्रकारलाई जानकारी दिनु भयो । यो महोत्सव करिव ३ किमि पोखराको लेकसाइडमा हुनेछ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ