काठमाण्डौ अग्रेजी नयाँ वर्षको संग संगै नेपाल टोपी दिवश मनाउदै आइरहेको छन । विभिन्न ब्यक्तिहरुले विभिन्न ठाउँ उपस्थित सवैलाई टोपी दिवश मनाएका हुन यसै सन्दर्भ काठमाण्डौको ठमेल पर्यटकीय स्थल ठमेलमा पनि टोपी दिवश सवैले टोपी लगाई दिप प्रजोलन गरी साथै नगर परिक्रमा गरी मनाए । यो १८ औ टोपी दिवश मनाएको कुरा आयोजक जनार्दन अर्याले बताउनु भयो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ग्लोवल फोटो वैंक