२३ औं हिमालयन वाइट वाटर च्यालेञ्जमा आज देखि शुरु_ Himalayan whiterwater challenge 2025

सिन्धुपाल्चोक २० पौष सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र भोटेकोशीमा २३ औं हिमालयन वाइट वाटर च्यालेञ्जमा आज देखि सिन्धु पाल्चोकको सुकुटेमा‌रहेको बलेफी खोला मा शुरु भएको छ । अाज कायाकिङ सलालम र कायाकिङ डाउन रिभर खेल भयोे खेलमा १५ जना सहभागी थिए । भोलि बाकि खेल हुनेछ यस च्यालेन्ज को संयोजक सह कोषाध्यक्ष ईन्दु वाग्लेले बताउनुभयो ।

फोटो ः प्रदीप कुमार श्रेष्ठ