बम्पर जुत्ता मेला भृकुटी मण्डपमा #Shoe Fair #shoe festival

बम्पर जुत्ता मेला भृकुटी मण्डपमा

काठमाण्डौ यही पुष ९ देखि बम्पर जुत्ता मेला भृकुटी मण्डपमा लागेको छ । यहाँ ५ हजार भन्दा वढी डिजाइनका फरक फरक आकार प्रकार र उच्च गुणस्तरका जुत्ता चप्पलहरु राखिएको छ । यसबारे मेला भित्र पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी दिएको थियो । यसमेलामा ग्राहकहरुको चाहनालाई मध्ये नजर गरी हरेक ग्राहकले किनेको जुत्ता चप्पलमा १५देखि२० प्रतिशत सम्म छुट दिने ब्यबस्था मिलाएको कुरा पनि जानकारी दिइएको थियो । मेलामा रहेको स्टल र जुत्ताहरुका खिचिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ग्लोवल फोटो वैंक