काठमाण्डौ ०१ माघ, काठमाण्डौ जिल्लाको गोकर्णेश्वर नगरपालिका र वुढानिल्कण्ठ नगरपालिकाको सिमानामा रहेको तारेभिरमा पर्यटन प्रद्धर्धन गर्नकोलागि महोत्सोव अहिले सम्ममा ११ तारेभिर महोत्सव मनाउन सफल भयो । यस महोत्सवमा गो.न.पा उप प्रमुख सान्नानी लामा बु.न.पाका नगरप्रमुख मिठाराम अधिकारी र उप प्रमुख अनिता लामा उपस्थिति थियो । यस समयमा लिएका केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ