पुर्व मन्त्रि सुजाता कोइरालाले चित्रकलालाई अवलोकन गर्दै

चिनको नयाँ वर्षको उपलक्ष्यमा ललितकला प्रज्ञा प्रतिष्ठानमा गरिएको साङघाई चित्रकला प्रर्दशनीमा पुर्व उपप्रधान मन्त्रि तथा परराष्ट्र मन्त्रि सुजाता कोइरालाले हलमा राखिएको विभिन्न किसिमको साङघाइलाई चिनाउने चितकलालाई अवलोकन गर्दे ।

Photo : pradeep kumar shrestha / global photo bank.com