११ माघ, काठमाडौं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकोे हलमा शाङ्घाईको इतिहास झल्काउने चित्रहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको उद्घाटन पुर्व उप्रधान मन्त्रि सुजाता कोइराला लगाएत सवैले एकै पटक रिवन काटेर उद्घाटन गर्नु भएको हो । यस कार्यक्रमको साङघाई इतिहास संग्राहलयको आयोजना शाङ्घाई नगर प्रशासन संस्कृति तथा पर्यटन विभाग तथा नेपाल ललितकला सहकार्यमा चिनिया राजदुताबासको सहयोगमा यो कार्यक्रम भएको हो भने कार्यक्रममा चिनिया बालबालिकाहरुले नेपाली र चिनका गित गाएका थिए । प्रर्दशनिमा राखिएका चित्रकलाहरु तथा त्यसलाई अवलोकण गर्न आएका मानिसहरुबाट अबलोकन गरिरहेको तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ ग्लावल फोटो वैंक