photojournalist pradeep kumar shrestha honored

January 25, 2025 Global Photo Bank 8 photos
काठमाण्डौ, नेपालको जलयात्रा पर्यटन प्रवर्द्धनका लागि फोटो मार्फत योगदान गरेको भन्दै नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सी (नारा) ले पहिलो पटक फोटो पत्रकार लाई सम्मान गर्ने शुरुवात गरेको छ यस पटक सम्मान पाउनेमा फोटो पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समुहका कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई सम्मान गरेको हो । यो सम्मान पहिलो पटक दिएको सम्मान हो । सधै अगाडि हुने सवै समययमा उपलब्ध नभए समाचार नबन्ने फोटोकै माध्यमबाट समाचार बनेर पनि कुनै पनि सस्थाले सम्मान गर्न छुटाएको रहेछ । यसलाई मध्ये नजर गरेर हरेक पाइला पाइला प्रष्ठ रुपमा फोटो मार्फत देखाउने पत्रकारलाई हामीले सम्मान गर्नु पर्छ भन्ने उदेश्यका साथ अब देखि सधै झै अरु पत्रकारलाई दिने समयमा एकजना फोटो पत्रकारलाई पनि सम्मान गर्ने निवर्तमान अध्यक्ष्य शिव अधिकारी भन्नु भयो भने वर्तमान अध्यक्षले यसलाई निरन्तरता दिने कुरामा जोड आज एक कार्यक्रममा बताउनु भएको छ । कदर पत्र प्राप्त गर्ने फोटो पत्रकारबाट अध्यक्ष्य शिव अधिकारी, महासचिव नारायण श्रेष्ठ लगायतका सम्पुर्ण कार्यसमिति टिम प्रति आभार ब्यक्त गर्नु भयो ।

तस्वीर ः रमिता छुजु

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment