सिन्धुपाल्चोकमा १३ करोडमा –याप्टीङ स्कुल निर्माण हुदै सिन्धुपाल्चोकको बलेफी गाउँ पालिकाको वडा नं ५ बलेफि खोलको किनारमा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा १३ करोडमा बन्दै गरेको –याप्टीङ स्कुल ९० प्रतिशत सम्पन्न भएको केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ ग्लोवल फोटो वैंक