Third meeting of BIMSTEC tour operators

February 7, 2025 Global Photo Bank 21 photos

२०८१ माघ २५ काठमाडौं, नेपालले २०८१ माघ २४-२५ मा राजधानी काठमाडौंमा बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्स (BNTO) को तेस्रो बैठक आयोजना गरिरहेको छ। बिमस्टेक सदस्य राष्ट्रहरू – बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, र नेपालका पर्यटन सम्बन्धित निकायहरू तथा निजी क्षेत्रका सरोकारवालाहरूलाई एकै स्थानमा समेट्दै, यो बैठकले क्षेत्रीय पर्यटन प्रवर्द्धन र सहकार्यलाई थप सुदृढ पार्ने लक्ष्य राखेको छ। बैठकको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री विनोद प्रकाश सिंह तथा बिमस्टेकका निर्देशक श्री सी थु आङले संयुक्त रूपमा गर्नुभयो।

Photo : pradeep kumar shrestha/ global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment