Rara Resort Foundation Laying

February 12, 2025 Global Photo Bank 15 photos

रारा रिसोर्ट शिलान्यास – निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

काठमाण्डौ ३० माघ, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताउनुभएको छ । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को आज यहाँ आयोजित शिलान्यास समारोहमा उहाँले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

photo : pradeep kumar shrestha/global photo bank.com

photo : pradeep kumar Shrestha / global photo bank.com

https://www.youtube.com/watch?v=OjkLNv2-ep4
https://www.youtube.com/watch?v=MVWcuiCdhrw

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment