तामाङ रिमठिम पर्यटन सञ्जालद्वारा सोनाम लोसार शुभकामना आदान प्रदान ##tamang #tourism

2081 काठमाण्डौ फाल्गुन १, तामाङ रिमठिम पर्यटन सञ्जालद्वारा आयोजना गरिएको मञ्जु श्री २८६१ सर्पवर्ष सोनाम लोसार पर्यटन सञ्जालकी अध्यक्षता शुभकामना आदान प्रदान काठमाण्डौका पर्यटन स्थल रहेको ठमेलको ठहिटीमा सम्पन्न भएको छ । प्रमुख अतिथि पर्यटनको सम्भावना भएको रुवी भ्याली गाउपालिका अध्यक्ष राम सिह तामाङको उपस्थिति थियो । शुभ–कामना आदान प्रदान कार्यक्रममा पर्यटन ब्यबसायि तथा पर्यटन विञहरुको तामाङ पत्रकार संघका उपाध्यक्ष लगायत बिभिन्न ब्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता सञ्जालका अध्यक्ष सरिता लामाबाट भएको थियो । यस समयमा लिएका कही तस्वीरहरु

photo ; pradeep kumar shrestha/global photo bank.com

Photo : Pradeep Kumar Shrestha / global photo bank.com