पुरानो बानेश्वरमा ७१ पिन रगत जम्मा रगत चाहे सम्पर्क गर्नुस

February 15, 2025 Global Photo Bank 16 photos

2081 काठमाण्डौ ३ फाल्गुण, पुरानो बानेश्वर टोलबासीको आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भयो । रक्तदानमा ७१ पिन जम्मा गर्न सफल भएको पुरानो बानेश्वर टोलबासीका अध्यक्ष लक्ष्मण जोशीले बताउनु भयो जसमा महिला ३१ र पुरुष ४० जना गरी ७१ पिन जम्मा भएको जानकारी दिनु भयो र कुनै पनि ब्यक्तिले रगतको अभावको कारणले ज्यान गुमाउन नपरोस भन्ने उदेश्ले यो रक्तदान कार्यक्रम गरेको कुरा अबगत गराउनु भयो भने यस कार्यक्रमको प्राविधि सहयोग कान्तिपुर अस्पतालले गरेको डा.उत्तम कुस्माले बताउनु भयो । कार्यक्रम संयोजक किरण नकर्मिले आर्थिक भौतिक देखि रगत दान गर्नु भएका सवैलाई धन्यबाद दिनु भई जम्मा भएको रगतलाई सही तरिकाले सहि ठाउँमा प्रयोग गरिने कुरा अबगत गराउनवु भयो ।

https://www.youtube.com/watch?v=QV6b9HkbPQI

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment