म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले पराजित #women’s footall

February 17, 2025 Global Photo Bank 40 photos

म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको पहिलो ओपनिङ खेलमा म्यानम्यारलाई हराइ विजयी भएको हो । जितसँगै म्यानमारको ३ अंक जोड्न सफल भएको छ । बाकी तस्वीरमा

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment