काठमाण्डौ ९ फाल्गुण, नेपाल अफ्रिका चलचित्र महोत्सव उद्घाटन समारोहमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पर्यटन बोर्डका सिनियर मेनेजर सुर्य थपलिय लगायत चलचित्र कर्मिहरुको उपस्थिति थियो नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोसव २०२५ को उद्घाटन कार्यक्रममा लिएको तस्वीरहरु
Photo : pradeep kumar Shrestha / global photo bank