धोविखोला पुलमा छेउमा डेढ करोडको रेलिङ निर्माण हुदै

February 22, 2025 Global Photo Bank 20 photos

काठमाण्डौ नगर पालिका वडा नं २९ अन्तर्गत अनामनगरको मदन भण्डारी कलेज नजिक रहेको धोविखोला पुल छेउमा महिना दिनमा गाडिहरु फुल छेउमा खस्ने गरेको हुदाँ सो ठाउँमा गुडिरहदा भ्रम पर्ने जस्तो देखिने पुलको कारण र साइडमा खाली रहेको कारण गाडि घुमाउदा सोझै खोलामा झर्ने गरेको स्थानियको भनाई छ । स्थानियका आग्रह अनुसार वडा अध्यक्ष कुश ढकालको निरिक्षण पछि उक्त ठाउँमा अब कोरिडोर आयोजनाले डेढ करोडको लगानीमा त्यो ठाउँमा रेलिङ राखिदिने भएको छ । खम्बाको काम बेशाष भित्रमा गर्ने कुरा कोरिडोर आयोजना प्रमुख सुरज थापाले निरिक्षणका वेलामा बताए

Photo : Pradeep kumar Shrestha/ global photo bank

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment