महाशिवरात्रीको लागि पशुपति विकास कोषद्वारा पत्रकार सम्मेलन

हिन्दुहरुले मनाउने ठुलो चाडको रुपमा लिने महाशिवरात्रीको लागि पशुपति विकास कोषद्वारा शिवरात्रीमा दर्शन गर्न आउेन भक्तजनहरुको लागि कसरी ब्यबस्थापन गरेको छ । भन्ने बारे पत्रकार सम्मेलन २०८१

photo : pradeep kumar shrestha/global photo bank.com