पर्यटन प्रवर्धनको नयाँ युग – अपर अरुणमा ऐतिहासिक राफ्टिङ यात्रा

नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने महत्त्वपूर्ण नदी मध्ये एक अपर अरुण नदी जसले अहिलेसम्म उचित प्रवर्धन पाउन सकेको थिएन। तर, ले पहिलोपटक विदेशी पर्यटकहरूलाई यहाँ साहसिक जलयात्राको अनुभव गराउने अवसर प्रदान गर्यो। फेब्रुअरी १४ देखि २२ सम्म, रसियन पर्यटक समूहले अपर अरुणदेखि चतरा खण्डसम्म क्याटाराफ्टमार्फत रोमाञ्चक राफ्टिङ यात्रा सम्पन्न गर्‍यो।