गाउँ पर्यटन प्रबद्र्धन मन्चको २६ औ साधारण सभा सम्पन्न

March 1, 2025 Global Photo Bank 27 photos

गाउँ पर्यटन प्रबद्र्धन मन्चको २६ औ साधारण सभा सम्पन्न भएको छ । आज नुवाकोटको ककनी स्थित तारागाउँ रिसोर्ट साधारण सभाको कार्यक्रम गरि सम्पन्न भएको थियो । कार्यक्रममा गाउँ पर्यटन प्रशद्र्धन मञ्चका अध्यक्ष सकुन्तला देवकोटाले बार्षिक प्रतिवदेन र कोषाध्यक्ष कोषको प्रतिवेदन प्रस्तुत गरेको प्रतिवदेनलाई सर्वसम्मत पास भएको थियो भने कार्यक्रममा प्रमुख अथिति नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा अतिथिहरु नेपाल पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारी लगायत टान, टुरगान, टुरिष्ट वस एसोसियसनका अध्यक्षहरु लगायत अन्य सस्थाहरु पनि उपस्थिति थियो ।

Photo : pradeep kumar shrestha / global photo bank

https://youtu.be/5xtidrNVwzE?si=BvpvFQqUwigxWv1n

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment